समाचार

निःशुल्क ग्रेड वृद्धि कक्षा

दैलेखः जिल्लाको भैरवी गाउँपालिकाले (एसइई) ग्रेड वृद्धि परीक्षाका लागि निःशुल्क कक्षा सञ्चालन सञ्चालन गर्ने भएको छ । (एसइई) ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले निःशुल्क कक्षा सञ्चालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

पुरा पढ्नुहोस
आगलागीबाट लाखौँको क्षति

दैलेखः दैलेखको नारायण नगरपालिका–१ नयाँ बजारमा रहेको एक कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । सोमबार बेलुका नगरपालिका–१ मा रहेको अन्नपूर्ण इन्टरप्राइजेजमा इन्भर्टर लाइन सर्ट–सर्किट भई आगलागी हुँदा करिब ६० लाख बराबरको...

पुरा पढ्नुहोस
विवाह गर्न वडाको सिफारिस

दैलेखः दैलेखको दुल्लु नगरपालिका–१२ ले बालविवाह रोक्ने उद्देश्यले वडा क्षेत्रमा विवाह गर्ने दुलहा वा दुलहीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने निर्णय गरेको छ । ‘बालविवाह रोकथामका लागि वडा क्षेत्रमा विवाह गर्ने सबैले अनिवार्य सिफारिस...

पुरा पढ्नुहोस
एमालेका ६ सय कार्यकर्ता किसानको बारीमा

दैलेख : नेपालको प्रमुख खाद्यन्न बाली धान रोप्ने समय असारलाई लिईन्छ । अँझै असार १५ गतेलाई त धान रोप्ने बिशेष दिनको रुपमा मनाउने गरिन्छ । धान उत्पादन गर्ने मूख्य देशहरुको सुचिमा नेपाल पर्ने गरेको...

पुरा पढ्नुहोस
नौमूलेमा बजार अनुगमन,दुर्गममा सचेतना अभियान जरुरी

दैलेखः दैलेखको नौमूले गाउँपालिकामा बजार अनुगमन सम्पन्न भएको छ । १२ वटा भन्दा बढी पसलहरूमा अनुगमन टोलीले अनुगमन गरेको छ । दैलेखका विभिन्न दुर्गम बस्तीहरूमा जनचेतना अभावका कारण म्याद सकिएका सामग्रीहरूको प्रयोग बढेको, क्रेता र...

पुरा पढ्नुहोस
धान दिवस

दैलेख : धान दिवसको अवसरमा दैलेखको नारायण साना किसान तथा कृषि सहकारी संस्थाको अगुवाइ तथा नारायण नगरपालिका र कृषि विकास कार्यालय दैलेखको आयोजनामा सिमाडामा धान दिवस सम्पन्न भएको छ । किसानलाई उत्पादन अभियानमा लगाउँदै...

पुरा पढ्नुहोस
वरिष्ठ पत्रकार सुनार पुरस्कृत

दैलेख: दैलेखका वरिष्ठ पत्रकार अमर सुनार आर्थिक तथा सामुदायिक विकासको क्षेत्रमा निरन्तर सक्रिय भई कलम चलाएको भन्दै रोटरी इन्टरनेशनल ३२९२ को स्थापना दिवसको अवसरमा पुरस्कृत भएका हुन । सुनारलाई उत्पीडितहरूलाई नागरिकतामा सम्मानित नाम दिलाउन सरकारको...

पुरा पढ्नुहोस
महाधिवेशनले एकतावद्ध बनाउँछ : माधव नेपाल

काठमाडौंः एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाएर लैजाने बताएका छन् । अधिवेशनका बेलामा भेटघाट र छलफल भए पनि गुटबन्दी हुन नहुने बताउँदै गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको...

पुरा पढ्नुहोस
ओली र देउवाबिच बालकोटमा वार्ता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न...

पुरा पढ्नुहोस
वर्षाकै भरमा पचास प्रतिशत रोपाइँ

काठमाडौँः कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान...

पुरा पढ्नुहोस